फिचर : फोटो फिचर

सुनसान छ ठमेल बजार (फोटो)

साउन १६, २०७७

    काठमाडौ : लकडाउन सकिए पछि पनि ठमेल बजार सुनसान नै देखिन्छ।

    बिहीबार सरकारले होटलहरू खोल्न अनुमती दिए पनि होटेलहरूमा ग्राहक छैनन्। पसलहरू त खुले व्यापार भने नभएको बागबजार बस्ने ठमेलमा नेपाली ब्रान्ड्का लुगा व्यापारी उतम महर्जन  बताउँन्। 

    लकडाउन खुलेदेखि नै पसल खोलेको तर दिन भर पसल रुङ्ने काम मात्र भएको महर्जनकाे भनाइ छ। सामान्यतया भिडभाड हुने ठमेल बजार अहिले सुनसान देखिन्छ। पसल रेस्टुरेन्ट खुले पनि मानिसहरु भने आएको देखिदैन।

     

     

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]