|

काठमाडाैं : आज काठमाडौं उपत्यकामा  ६ सय ४७ कोरोना संक्रमित थपिएका छन्। देशभर १३ सय ५६ संक्रमित थपिँदा काठमाडाैंमा मात्र ५ सय ११ संक्रमित थपिएका हुन्। काठमाडाैंमा थपिएका संक्रमितमध्ये १ सय ७३ जना महिला छन्। 

त्यस्तै भक्तपुरमा ६३ जना र ललितपुरमा ७३ जना संक्रमित थपिएका छन्। त्यसैगरी प्रदेश १ को सुनसरीमा आज ७७ जना संक्रमित थपिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.