प्रदर्शनकारी र प्रहरीबीच झडप, ६ जना घाइते

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै उनी रिहा हुनुभन्दा केही बेर अघि मात्र काठमाडौंमा प्रदर्शन गरिएको थियो।

प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूले गरेको प्रदर्शनमा झडप भएको छ। झडपमा ६ जना घाइते भएका छन्। माइतीघरदेखि सुरु भएको प्रदर्शन नयाँबानेश्वर पुगेको थियो। नयाँ बानेश्वरमा निषेधाज्ञा तोड्न खोजेको भन्दै प्रहरीले रोकेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.