|

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ३६६ जना प्रहरी निरीक्षकले सरूवा गरेको छ। बैशाख महिनादेखि नै तलब भत्ता उपलब्ध हुने गरी सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी महानिरीक्षकको चैत २७ गतेको निर्णयअनुसार बैशाख महिनादेखिको तलबभत्तासमेत सरूवा भएको दरबन्दीबाट पाउने गरी सरूवा गरिएको प्रहरी उपरीक्षक जनार्दन जिसीले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.