|

काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालमाथि संसदीय सुनुवाइ सुरु गरेको छ।

संसदको संसदीय सुनुवाइ समितिले न्यायपरिषदले प्रस्ताव गरेका दुवैजनालाई बोलाई सुनुवाइका लागि छलफल सुरु गरेको हो। यसअघि चैत २२ मा बसेको समितिको बैठकले दुवैविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो। 

समितिमा प्रस्तावित न्यायाधीश चुडालविरुद्ध दुई वटा र सुवेदीविरुद्ध पाँचवटा उजुरी परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.