|

काठमाडौं : अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। आफूमा लक्षण देखिएपछि कोरोना‍ परीक्षण गराएकी थिइन्। 

पहिलो पटकको परीक्षणमा नै उनलाई कोरोना पोजेटिभ देखिएको थियो। तर, उनले विश्वास नलागेर दोस्रो पटक पनि परीक्षण गराएकी थिइन्। दुवै पटक उनमा कोरोना पोजेटिभ देखिएको थियो।

संक्रमित भएपछि उनी घरमै आइसोलेट भएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.