|

पाल्पा : पर्यटकीय पहिचान बोकेको जिल्ला हो पाल्पा। ऐतिहासिक तथा पुरातात्विक महत्वका विभिन्न स्थानहरू छन्। यहाँका कतिपय ठाउँ प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छन्। त्यही मध्येको एक हो श्रीनगर डाँडा। जुन ठाउँ प्रकृतिक रुपमा रमणीय छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाले गर्दा श्रीनगर डाँडा सुनसान छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.