|

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मतदान गरेका छन्। 

देशभर सुरु भएको स्थानीय तह निर्वाचनमा उनले आज विहान रौतहटको गौर नगरपालिकाबाट मतदान गरेका हुन्। मतदान गर्दै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सबैलाई भयरहित वातावरणमा मतदान गर्न सबै मतदातालाई आह्वान गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.