संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल-नाह्यानको निधन भएको छ।
उनको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको हो। राज्य मिडियाका अनुसार उनी विगत लामो समयदेखि रोगसँग लडिरहेका थिए।
राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार शेख खलिफा बिन जायद अल-नाह्यानको निधन भएको पुष्टि गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।