|

दैलेख :  जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन कार्यालय अगाडि दुई समुहबीच झडप भएको छ।

आपसी झगडा नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठी चार्ज गरेको छ। झगडाको कारण भने खुल्न सकेको छैन।  त्यस स्थानमा अहिले व्यापकरूपमा प्रहरी परिचालन गरिएको थाहा जिल्ला संवाददाता उदयराज अधिकारीले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.