|

दाङ : घोराही उपमहानगरपालिकामा नेकपा एमालेका प्रमुख उम्मेदवार नरुलाल चौधरीले अग्रता कायमै राखेका छन्।

६२ हजार ८१५ मत गणना गर्दा उनले२५ हजार ६१६ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा पोखरेलले २० हजार ८५८ मत पाएका छन्।

चार हजार ७५८ मतान्तरले चौधरी अगाडि छन्। उपप्रमुखमा नेकपा एमालेकी हुमा कुमारी डिसीले २४ हजार ५८६ मत प्राप्त गरेकी छिन् भने नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले २३ हजार ८५५ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.