|

काठमाडौं : रौतहटको गरुडा नगरपालिकाको प्रमुखमा एमालेमा कन्थमनिप्रसाद कलवार निर्वाचित भएका छन्। 

 नेकपा एकीर्कत समाजवादीका बृजकिशोर प्रसाद यादवलाई ३८ मतान्तरले पराजित गर्दै  कलवार मेयरमा निर्वाचित भएका हुन्।

कलवारले ४५६४ पाए भने यादवले ४५२६ पाएका छन्।

त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेकी पुनम चौधरी ६५०३ ल्याएर निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी बिन्दुकुमारी देवीले ४४७७ प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.