|

काठमाडौ  ः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि  नेकपा एमालेले दल दर्ता गर्दैछ।

दल दर्ताका लागि आज दिउँसो साढे १२ बजे पार्टीका शीर्ष नेताहरु आयोग जाने केन्द्रीय सदस्य एवं निर्वाचन विभागका उपप्रमुख निरज आचार्यले जनाकारी दिए। 

आचार्यले दिएको जानकारी अनुसार दल दर्ताका लागि उपाध्यक्षहरु युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल उपमहासचिवहरु प्रदिप ज्ञवाली र सचिवहरुसहितको टोली आयोग कार्यलयमा जानेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.