|

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर  बालेन साह बुधबार साँझ कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमनमा जाने भएका छन्। बुधबार बिहानै सुन्धारा न्युरोड,दरबारमार्गका नक्सा पास बिनाका संरचना हटाएका बालेन आजै कोटेश्वर जाने भएका हुन्। 

महानगरपालिकाले न्युरोड क्षेत्रमा नक्सापास विना बनाइएका ठूला मलहरुका संरचनामा डोजर लगाएको छ। बुधबार नै मेयर बालेन दरबारमार्ग पुगेर त्यस्ता संरचनामा बनाइएका पसल र क्याफेहरुका संरचना हटाउन निर्देशन दिएका छन्। त्यसै गरी काठमाडौ जिल्ला अदालतलाई समेत पार्किङ खाली गर्न निर्देशन दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.