|

काठमाडौं : भाइटीकामा दिदीबहिनी तथा दाजुभाइ नहुनेको गन्तव्य बन्छ, रानीपोखरी। रानीपोखरीस्थित बालगोपालेश्वरको दर्शन गरी यहाँ रहेका दिदीबहिनीबाट टीका लगाउने चलन छ।

बिहीबार बिहान ५ बजे नै खुला गरेपछि सर्वसाधारण बालगोपालेश्वरको दर्शन गर्न रानीपोखरी पुगे। मन्दिरमा दर्शन गरी परिसरमा रहेका दिदीबहिनीसँग टीका ग्रहण गरे। रानीपोखरीमा आज बिहान देखिएका केही दृश्य–

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.