|

काठमाडौं : आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि पार्टीहरूले आफ्ना झण्डालाई प्रचारप्रसारमा लगाइरहेका छन्।

यसका लागि अहिले देशका विभिन्न स्थानमा झन्डा छाप्ने, बनाउने काम तीव्र पारिएको छ।

काठमाडौंमा विभिन्न छापाखानामा अहिले झन्डा छाप्ने र बनाउने चटारो बढेको छ। बागबजारका विभिन्न छापाखानामा अहिले झण्डा बनाउने काम भइरहेको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.