|

चितवन : चितवन क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रता कायमै रहेको छ।

 ११ सय २६ मत गणना हुँदा पोखरेलले ५५४ मत ल्याएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३९७ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भने निकै मतान्तरले पछि छन्। उनले ८७ मत मात्रै पाएका छन्।  ४६ मत बदर भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.