|

काठमाडौं : नेपालमा डेंगुबाट आज एकैदिन ३ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुबाट आज ३ जनाको मृत्यु भएको हो।

योसँगै नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। आज एकैदिन १ हजार ३८० जना डेंगुका बिरामी थपिएको पनि मन्त्रालयले जनाएको छ।

यसैबीच १८ जना कोरोना संक्रमित आज निको भएर घर फर्कंदा ४ जना संक्रमित मात्र थपिएका छन्। हाल देशभर ४०६ जना कोरोनाका सक्रिय संक्रमित
रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.