|

कतारमा भइरहेको विश्वकप फुटबलमा आज भएको क्रोएशिया र मोरक्कोबीचको पहिलो खेल गोलरहीत बराबरीमा टुंगिएको छ। 

दुवै टोलीले गोल गर्न न्वारानदेखिको बल लगाए पनि नसकेपछि खेल बराबरीमा सकिएपछि अंक बाँडेका छन्।

खेलका केही झलक तस्वीरमाः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.