|

काठमाडौं : दश जनाको ज्यान जाने गरी अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा भएको गोलीप्रहार घटनाका ७२ वर्षीय अभियुक्त हुकान ट्रान मृत फेला परेका छन्।

उनले मोन्टेरी पार्कभित्र चन्द्र पात्रो अनुसार नयाँ वर्ष चिनियाँ मनाउन भेला भएका भीडमा घुसेर गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले उल्लेख गरेको छ। 

अमेरिकामा सन् २०२२ मा गोली प्रहारका घटनामा ४४ हजार भन्दा बढी को मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.