|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जनाएको छ। 

यसअघि सोमबार र बुधबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएकोमा आज भने बुधबार नै बोलाइएको हो। आजको बैठक नियमित भएको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.