|

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भारतीय आईलीगमा उत्कृष्ट गोलकिपर घोषित भएका छन्।

आईलीगमा पञ्जाब एफसीबाट खेलेका किरण आइतबार राति सम्पन्न लीगमा उत्कृष्ट गोलकिपर घोषित भएका हुन्। किरणको टिम पञ्जाबले एक खेल बाँकी हुँदै लिग उपाधि जितेको थियो।

च्याम्पियन बनेसँगै किरणको टिम पञ्जाब इन्डियन सुपर लिग (आईएसएल)मा बढुवा भएको छ। 

आईलिगमा किरण यसअघि पनि उत्कृष्ट गोलकिपर चुनिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.