|

काठमाडौं :  नेपालमा अझै पनि ४.५ प्रतिशत घर परिवार शौचालयको पहुँचबाट बाहिर रहेको पाइएको छ।

शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को अन्तिम रिपोर्ट अनुसार गणना गरिएका ६६,६०,८४१ व्यक्तिगत परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन्

४.५ प्रतिशत परिवारहरूसँग अझै पनि शौचालयको पहुँच नभएको पाइएको हो।  २०६८ को जनगणनामा शौचालयको पहुँच नभएका परिवार ३८.२ प्रतिशत थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.