|

काठमाडौं : सरकारले सामाजिक सुरक्षा अन्तर्गत सञ्चालित आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिने भएको छ। 

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा पेश गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले  आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइने बताएका हुन। 

यस्तै, अर्थ मन्त्री महतले विशिष्टिकृत स्वास्थ्य सेवा बढाइने,डेंगु रोग निर्मूल गर्नलाई खोज र नष्ट अभियान चलाइने समेत बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.