|

काठमाडौं : निर्माणाधीन १०० स्थानीय तहका अस्पताललाई स्वास्थ्य उपकरण किन्नलाई सरकारले आगामी आव को लागि ८२ करोड रुपैयाँ बजेट छुट्याएको छ। 

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले  निर्माणाधीन १०० स्थानीय अस्पताललाई 
स्वास्थ्य उपकरण खरिद गर्न ८२ करोड रुपिया छुट्याएको बताएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.