|

डोल्पा : जिल्लाको विभिन्न यार्सागुम्वा पाटनमा सर्वसाधारणहरूले भरिभराउ छ। यार्सागुम्वा संकलन गरि आम्दानी गर्ने उदेश्यले सर्वसाधारणहरू पाटनमै बास बसेर यार्सागुम्वा संकलन गरिरहेका छन्। ठुलिभेरी नगरपालिका ६ रुपपाटन लगाएतका अन्य पाटनहरूमा सर्वसाधारणहरू ज्यान जोखिममा राखेर यार्साको खोजीमा रहेका छन्।

पोखेपानी , साइक्वारी ,लगाएतका ठुला साना दर्जनौ पाटनमा मानिसहरूको कब्जामा रहेको छ। जेठ १ देखि असार १ सम्म यार्सागुम्वा संकलनको काम हुने डिभिजन वन कार्यालय डोल्पाका प्रमुख महेश कुमाइले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.