|

काठमाडौं : काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको संरचना भत्काएको छ। 

सार्वजनिक जग्गा अतिक्रमण गरी सदन संचालन गरेको भन्दै महानगर प्रहरीले डोजर लगाएको हो। तीन दिन भित्र भवन खाली गर्न अल्टिमेटम दिए पनि खाली नगरेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ। 

भवनमा आश्रम संचालन भइरहेको र त्यहाँ असहाय तथा अशक्त वृद्धवृद्धा बस्दै आएका थिए। 

(हेरौं केही तस्वीर)


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.