|

काठमाडौं : देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ। कतिपय स्थानमा भारी वर्षासँगै नदीमा जलसतहले सर्तकता तह पार गरेको छ।

गएरातिदेखि वर्षाले काठमाडौं उपत्यकाका नदी–खोला पनि बाढी आएको छ।  वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढेको छ।

केही ठाउँमा धोबीखोला करिडोर सडकबाट बगिरहेको छ। विष्णुमती किनारका घर पसलमा पानी पसेको छ। ​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.