|

काठमाडौं : सोमबार रातिदेखिको निरन्तर वर्षाले काठमाडौं उपत्यकाका नदी खोलामा जलसतह बढेको छ।

बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपमा भारी वर्षा हुँदा विष्णुमती,  धोवीखोला, मनोहरा लगायत नदीमा बाढी आएको बाढी हो।

केही ठाउँमा धोवी खोला करिडोर सडकबाट बगिरहेको छ। विष्णुमती किनारका घर पसलमा पानी पसेको छ। सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको छ।

निरन्तरको वर्षाले बागमती नदीको सतह पार गरेको छ।

हेर्नुहोस् फोटो

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.