|

काठमाडौं : नवरात्रको पहिलो दिन आज घटस्थापना। घटस्थापनाको अवसरमा नेपालीहरूको घरघरमा दशैँको जमरा राखिएको छ। 

यही अवसरमा काठमाडौंको हनुमानढोका नासल चोकको दशैँघरमा पनि जमरा राखिएको छ। नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाइँ गरेसँगै आज बिहान ११ बजेर २९ मिनेटको शुभ साइतमा जमरा राखिएको हो।   

हेर्नुहोस् फोटो

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.