|

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन्। विजया दशमीको अवसरमा दशैँको टीका लगाउन सर्वसाधारणहरू निर्मल निवास पुगेका थिए। 

दिउँसो ४ बजेदेखि शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइ दिइरहेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.