|

काठमाडौं : प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूबीच आज मैत्रीपूर्ण फूटसल आयोजना गरिएको छ ।

संघीय संसद सेवा दिवस २०८० का अवसरमा भृकुटीमण्डपमा आयोजित फूटसलमा प्रतिनिधि सभाले राष्ट्रिय सभालाई ४-० ले पराजित गर्‍यो।

प्रतिनिधिसभाको कप्तानी सभामुख देवराज घिमिरे र राष्ट्रियसभाको कप्तानी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.