|

काठमाडौं : माइतीघरमा जारी निषेधित क्षेत्र तोड्न भनेर निस्केको  प्रदर्शनकारीहरूलाई प्रहरीले भद्रकालीमा रोकिदिएको छ।

वृहत नागरिक आन्दोलनका अभियान्ता, मिटरब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समिति नेपालका अभियान्ता र मृतक आरती शाहका परिवारलगायतका व्यक्तिहरूलाई प्रहरीले रोकेको हो।

उनीहरूले आज  शान्तिबाटिकाबाट जुलुस निकालेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.