|

दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको गाउँहरूमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन्।

डाभाओ डे ओरो प्रान्तीय सरकारले सात शव पहिरोबाट निकालिएको र ३० भन्दा बढी घाइतेको उद्धार गरेको बताएको छ। थप ४८ जना अझै हराइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.