|

काठमाडौं : आयरल्यान्ड ‘ए’ टीमसँगको पहिलो अभ्यास खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। 

नेपालका लागि  ललित राजवंशीले दोस्रो  सफलता दिलाएका हुन्।  यसअघि करणले पहिलो सफलता दिलाएका थिए। 

नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरुद्धको अघिल्लो दुई टी–२० खेलका लागि यसअघि नै रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको छ। यो टोलीले आयरल्यान्डविरुद्धको सुरुआती दुई खेल खेल्नेछ।

त्यसपछि यही राष्ट्रिय टोलीले भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक मैत्रीपूर्ण शृंखला पनि खेल्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.