|

काठमाडौं : सुदूरपश्चिम सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ। तराईमा बसोबास गर्ने राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। 

एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिनलाई खखडेहरा भनिन्छ। बिहान खखडेहरा फुटाएर राना थारु समुदायको सबैभन्दा ठूलो पर्व होरी सकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.