|

बझाङ : बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। 

बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा ९३ मतदान केन्द्र र ७४ मतदानस्थल रहेका थिए। ती सबैमा शान्तिपूर्ण तवरबाट मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए। 

कुल ६१ हजार ७६८ मतदाता रहेको बझाङमा ३० हजार ३२८ मत खसेको र साइपाल गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ बाहेक अरू वडा र स्थानीय तहका मतपेटिका मतगणनास्थल सदरमुकाम चैनपुरतर्फ लगिरहेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख मानबहादुर धामीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.