|

काठमाडौँ : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिएको छ।

पाटन मच्छिन्द्रबहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित रथमा रथारोहण गरिएको हो।

यही वैशाख २९ गते रथ तानी जात्रा मनाउने साइत रहेको छ।

तस्वीरमा 

तस्विरहरू–रासस/फोटो लाइब्रेरी

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.