|

महोत्तरी : सोनमा गाउँपालिकामा  संघीय समाजवादी फोरमका उम्मेदवार राजकुमार यादव अध्यक्ष निर्वाचित भएका छन्।

यादव ४१३२ मत ल्याई नगरप्रमुखमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी  कांग्रेसका नवलकिशोर राय यादवले २४०१ मत प्राप्त गरे।

उपप्रमुखमा पनि संघीय समाजवादी फोरमकै विभादेवी साह विजयी भइन्। उनले ३४६९ मत प्राप्त गरेकी हुन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पुष्पाकुमारी यादवले २८५३ मत ल्याइन्।

सोनपा गाउँपालिकामा प्रमुख पदका लागि १३ र उपप्रमुखका लागि ११ उम्मेदवार उठेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.