|

बारा : निजगढ नगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार प्रमुख सुरेशकुमार खनाल विजयी भएका छन्। उनी ७६४८ मत ल्याई विजयी भएका हुन्। 

उनका निकतम प्रतिद्वन्द्वी एमालेका यमबहादुर खड्काले ६८१८ मत पाए।

उपप्रमुखमा भने एमालेकी लीलादेवी लामिछाने ६७७३ मत पाई विजयी भइन्। उनका प्रतिद्वन्द्वी माओवादीका बेनीबहादुर मोक्तानले ६३७६ मत ल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.