|

वीरगञ्‍ज : पर्सागढी नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखका उम्मेदवार लोकनारायण यादव ३९ सय ६५ र उपप्रमुखमा अर्चना चौधरी ४५ सय ५९ मत प्राप्त गरी विजयी भएका छन्।

निकतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका गोकर्ण पाठकले ३८ सय ९८ र उपप्रमुखमा काली चौधरीले ३६ सय ५० मत प्राप्त गरेका छन्।

पर्सागढी नगरपालिकाको वडा नं १,२,४,६ र ८ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। नेकपा एमालेले वडा नं ३ र ९ संघीय समाजवादी फोरम नेपालले ५ र ७ नम्बर वडामा जित हासिल गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.