|

वीरगञ्ज : वीरगंजबाट प्रकाशित लोक टाइम्स दैनिकका प्रधान सम्पादक पत्रकार पवन तिवारी कालिकामाई गाउँपालिका ५ को वडा अध्यक्षमा निर्वाचित भएका छन्।

संघीय सामाजबादी फोरम नेपालका सक्रिय नेता समेत रहेका तिवारी वडा अध्यक्षको टिकट नपाएपछि उम्मेदवारीको एक दिन अगाडि नेकपा माओवादी  केन्द्रमा प्रवेश गरेर चुनाव लडेका थिए। उनी नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नं.५ को अध्यक्षमा निर्वाचित भएका हुन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.