| (Sunday, 19 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
धनुषा : क्षेत्र नम्बर ४ मा वाम गठबन्धनबाट एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्। उनी २२ हजार ५३२ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका महाजन यादवले १९ हजार ६६२ मत ल्याएका छन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।