|

उदयपुर : क्षेत्र नम्बर १ मा कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन्। उनले एमालेकी उम्मेदवार मञ्जु चौधरीलाई ५४८ मत अन्तरले हराउँदै खड्का प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

खड्काले ३३ हजार १४२ मत प्राप्त गरे भने वाम गठबन्धनकी चौधरीले ३२ हजार ५९४ मत ल्याइन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.