|

सुनसरी : क्षेत्र नं. ४ मा कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्। उनले वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार रमेश श्रेष्ठलाई ६ हजार ५९७ मत अन्तरले हराएका हुन्।

बहालवाला अर्थमन्त्री रहेका कार्कीले ३२ हजार ३४७ मत ल्याए भने श्रेष्ठले २५ हजार ७५० मत पाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.