|

बोस्टन : गैरआवसीय नेपाली संघ (एनआरएनए) क्यानडाको टोरन्टो र स्कारबरो सम्पर्क कार्यालय सञ्चालन गरिएको छ।

आइतबार कार्यालयको उद्घाटन क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गाना, अवैतानिक महावाणिज्यदूत डा. कुन्जर शर्मा, एनआरएनए क्यानडा अध्यक्ष चिरन्जिवी घिमिरेलगायत नेपाली सामुदायिक संस्थाहरूका प्रतिनिधि र समुदायका महानुभावको उपस्थितिमा गरियो। उक्त कार्यालय २९०० एग्लिन्टन एभेन्यू, इ., सुइट २१३, स्कारबरोमा छ। ग्रेटर टोरन्टोमा नेपाली र नेपालीभाषी भुटानीको ठूलो संख्यामा बसोबास छ। 

एनआरएनए क्यानडाको स्थापना सन् २००७ मा भएको हो। क्यानडामा ४०÷५० हजार नेपालीमुलका मानिस रहेको अनुमान छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.