समाज

रगंशालालाई एक हजार क्यूफिट काठ र सय टिपर गिट्टी, बालुवा सहयोग

माघ २८, २०७६

    हेटौंडा : चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रगशालामा जारी धनधान्याचल महोत्सवमा मकवानपुरको मनहरी गाँउपालिकाले सहयोगको घोषणा गरेको छ। 

    सोमबार महोत्सव स्थल पुगेका गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले रंगशाला निर्माणका लागि सय टिपर गिट्टी, बालुवा र एक हजार क्यूफिट काठ दिने घोषणा गरेका हुन्। 

    सहयोगको घोषणा गर्दै गाउँपालिका अध्यक्ष उप्रेतीले भने गाउँपालिकाले खेल क्षेत्रमा उत्कृष्ट  अभियानलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।  उनले आगमी दिनमा पनि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]