बर्दिया

  • कृषिलाई आधुनिकीकरण गर्दै स्थानीय सरकार, किसानलाई अनुदानमा कृषियन्त्र

    बर्दिया : कृषिलाई यान्त्रीकरण गर्न बर्दियाका स्थानीय सरकारले जोड दिँदै आएका छन्। कोरोना भाइरसको महामारीकाबीच रोजगार गुमाएर गाउँ फर्केका युवालाई लक्षित गरेर स्थानीय सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेका छन्। ठाकुरबाबा नगरपालिकाले २६ जना किसानलाई ३५ प्रतिशत अन...

  • बर्दियाका शिक्षक भन्छन् : हामीलाई राज्यले नै विभेद गर्‍यो

    बर्दिया : वैशाख २७ गते नेपाल शिक्षक महासंघ बर्दियाकी सदस्य माया खत्रीले कोरोनाका कारण ज्यान गुमाइन्। कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि उनी सावधानी अपनाएरै बसेकी थिइन्। एक्कासि उनलाई रुघाखोकी र जोरो आयो, स्वास फेर्न पनि अप्ठ्यारो भएपछि पिसिआर परीक्षण...

  • भारतबाट जंगली हात्तीका बथान बर्दिया निकुञ्जमा आए

    बर्दिया : भारतबाट ठूलो संख्यामा जंगली हात्ती बर्दिया प्रवेश गरेका छन्। हिजो दिउँसोदेखि नै बर्दियाको खाता करिडोर सामुदायिक वन हुँदै भारतबाट जंगली हात्तीको ठूलो समूह बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाल...

  • कोरोनाबाट मृत्यु भएकाका परिवारलाई ठाकुरबाबा नगरको २० हजार राहत

    बर्दिया : जिल्लाको ठाकुरबाबा नगरपालिकाले कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई २० हजार रुपैयाँ राहत दिने भएको छ। नगरपालिकाभित्र बसोबास गर्ने व्यक्तिका परिवारमध्ये कसैको कोरोनाका कारण ज्यान गएमा राहतस्वरूप २० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको ठाकु...

  • बर्दियाबाट अमेरिका गएका नेपालीद्वारा कोभिड अस्पताललाई साढे १२ लाख सहयोग

    बर्दिया : अमेरिकामा रहेका नेपालीहरूले कोभिड अस्पताललाई झण्डै १३ लाख रुपैयाँ सहयोग गरेका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका घर भई हाल अमेरिकामा बस्ने ६ परिवारका व्यक्तिहरूले कोरोनाका बिरामीका लागि सहयोग पुग्ने अपेक्षासहित १२ लाख ५५ हजार ५० रुपैयाँ कोभिड अस्पताललाई...

  • कोभिड उपचार केन्द्र बनाउन साढे २ लाख सहयोग

    बर्दिया : बर्दियाको ठाकुरद्वारमा निर्माण गर्न लागिएको कोभिड उपचार केन्द्रमा आवश्यक सामग्री खरिदका लागि उज्यालो नेपालले सहयोग रकम उपलब्ध गराएको छ। अष्ट्रेलियामा रहेका संरक्षणकर्मीहरुबाट संकलन गरिएको साढे २ लाख रकम उपचार केन्द्रलाई उपलब्ध गराइएको हो। उज्यालो नेपालको ...

  • बाघको आक्रमणबाट बर्दियामा फेरि १ महिलाको ज्यान गयो

    बर्दिया : बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। मधुवन नगरपालिका– ५ शान्तिपुरकी ६६ वर्षीय नन्दकला थापा क्षेत्रीको बाघको आक्रमणबाट ज्यान गएको हो। उनलाई सोमबार दिउसो शान्तिपुरको ९ नम्बर गाउँ नजिकै राष्ट्रिय वन क्षेत्र अन्तरगत नेपाल भारत सीमा नजिक...

  • हिलाम्य बाटोमा नगरले ध्यान दिएन, युवाहरू आफैँले गरे ग्राभेल

    बर्दिया : विकासप्रेमी युवा समूहमा आबद्ध भएका युवाहरू पछिल्लो समय विकास निर्माणका कार्यमा सक्रिय हुन थालेका छन्। बारबर्दियाका विकास प्रेमी युवाहरूले १ सय मिटर बढी बाटो आफैँले ग्राभेल गरेका छन्। बारबर्दिया-१ मा वर्षाको सिजन सुरु भइसक्दा पनि बाटो ग्राभेल नभएपछि युवाहर...

  • संक्रमितका लागि 'भगवान्' बर्दियाका कोभिड अस्पतालका स्वास्थ्यकर्मी

    बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बेतहनीका तिलक विकलाई वैशाख ३० गते स्वास्थ्य समस्या देखियो। फिल्डमा काम गर्ने क्रममा उनी पानीमा भिजे। उनलाई ज्वरो आयो। उनी बायो हेल्थ प्रोजेक्टमा काम गर्छन्। ज्वरोलाई सामान्य हो भन्दै उनी फिल्डको का...

  • बजेट : वन्यजन्तुले आक्रमण गरेमा अब बीमाबाट पनि राहत

    बर्दिया : वन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न दुर्घटना बीमा गरिने भएसँगै मानव-वन्यजन्तु द्वन्द्वबाट प्रताडित बर्दिया लगायत जिल्लामा नागरिकलाई राहत मिल्ने भएको छ। आर्थिक वर्ष २०७८/७९ का लागि बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वन्यजन्तुबाट हुने क्षति...

  • बाघको आक्रमणबाट बर्दियामा फेरि एक बृद्ध गम्भीर घाइते

    बर्दिया : बर्दियामा बाघको आक्रमणबाट फेरि एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको मधुवननगरपालिका–१ ईन्द्रपुरका ७४ वर्षीय लालबहादुर थारु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। औराहीस्थित सामुदायिक वनमा बुधबार बाख्रा चराई रहेको अवस्थामा पाटे बाघले आक्रमण गरेको जिल्...

  • अक्सिजन बैंकमा एक महिनामा १०७ थान सिलिण्डर संकलन, हट्यो अभाव

    बर्दिया : अक्सिजन नपाइने, अक्सिजन दिनुपर्ने बिरामीहरुलाई उपचारका लागि नेपालगञ्ज लैजानुपर्दा समस्या थियो। अझ सिकिस्त बिरामीलाई अक्सिजनसहित अस्पताल ल्याउनु भन्ने सुझाब दिन्थे। अक्सिजनबिना नै अस्पताल लैजाँदा बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था थियो। तर, बर्दियाका युवाहरु मि...

  • हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु

    बर्दिया : बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ। बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्र...

  • हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु , एक घाइते

    बर्दिया : हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको ज्यान गएको छ। बर्दियाको गेरुवा गाउँपालिका-१ की ३७ वर्षीया चन्द्रा विकको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए। बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्ती...

  • बर्दियामा महामारी नियन्त्रण गर्न युवाहरू सक्रिय

    बर्दिया : कोरोना नियन्त्रण गर्न भन्दै यतिखेर बर्दिया जिल्लामा पनि निषेधाज्ञा लगाइएको छ। सडकमा अनावश्यक निस्किएका स्थानीयलाई प्रहरीले कारबाही गर्छ। शहर-बजार अनि गाउँ-घर सबैतिर सुनसान लाग्छ। तर, कोभिड अस्पतालमा संक्रमित र उनीहरूका आफन्तको भिड लाग्ने गरेको छ। ...

  • कोभिड अस्पताललाई अक्सिजेनेटर र कार्डियाक मनिटर सहयोग

    बर्दिया : ठाकुरबाबा नगरपालिका–२ मा रहेको अस्थायी कोभिड अस्पताललाई अक्सिजेनेटर र कार्डियाक मनिटर हस्तान्तरण गरिएको छ। समाजसेवी विनय रावलको सहयोगमा शुक्रबार काठमाडौंबाट खरिद गरेर पठाइएको अक्सिजेनेटर र कार्डियाक मनिटर ठाकुरबाबा नगरपालिकालाई हस्तान्तरण गरिएको जन...

  • अक्सिजन कन्सनट्रेटर खरिदका लागि १ लाख ६९ हजार सहयोग

    बर्दिया : वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका ठाकुरबाबा नगरपालिकाका युवाहरुले अक्सिजन कन्सनट्रेटर खरिदका लागि एक लाख रुपैयाँ सहयोग गरेका छज्। वडा नम्बर २ मा रहेको अस्थायी कोभिड अस्पतालमा आवश्यक अक्सिजन कन्सनट्रेटर उक्त सहयोग गरेका हुन्।  यस्तै, किट खर...

  • फूल जस्तै फक्रिन लागेका जिन्दगी कोरोनाले अस्ताउँदै

    बर्दिया : कोरोना महामारी सुरु भएयता कसैको मनमा शान्ति छैन। शारीरिक, मानसिक रूपमा सबै उथलपुथल बनाइदिएको छ। मानिसको दैनिकी फेरिएको छ। घरभित्रै बस्नुपर्दा धेरै मानिस मानसिक समस्यामा पनि परेका छन्। कोरोना माहामारीमा कसैले परिवारका सदस्य गुमाइरहेका छन्, त कसैले छ...

  • कोरोनाबाट बर्दियाका थप दुईजनाको मृत्यु

    बर्दिया : कोरोना संक्रमणबाट बर्दियामा थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ठाकुरबाबा नगरपालिका–१ की ३४ वर्षीया महिला र गुलरिया नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो। ठाकुरबाबाकी महिलाको शनिबार ब...

  • बर्दियावासीका लागि वास्तविक 'कोभिड हिरो' नरेशबाबु श्रेष्ठ

    बर्दिया : अहिले देश विषम परिस्थितिमा गुज्रिरहेको छ। यस अवस्थामा हरेक नागरिकले महामारी नियन्त्रणका लागि आफ्नो स्थानबाट सहयोग गर्नु आवश्यक हुन्छ। तर, महामारी नियन्त्रणमा अहिले स्वास्थ्यकर्मी भागवान् सावित भएका छन्। संक्रमितको उपचार, बिरामीलाई हौसला प्रदान गर्नु, ज्यान गुमाएकाह...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]