लगातारको बर्षाले बर्दिया बाढीको उच्च जोखिममा
बर्दिया : लगातारको बर्षाका कारण बर्दिया बाढीको उच्च जोखिममा रहेको छ। बर्दियाका कर्णाली, बबई, ओराही लगायतका नदीमा पानीको बहाव बढेको छ। गेरुवा गाउँपालिका क्षेत्रमा कर्णाली नदीमा बढिरहेको पानीको बहावले बस्ती कटान गरिरहेको छ। बर्दियाका प्रमुख जिल्ला अधिकार...