बाढीपीडित ४ दिनदेखि चाउचाउ र चिउराकै भरमा, सरकार भन्छ : काठमाडौं पुगेर योजना बनाउँछौँ
बर्दिया : बर्दियाका बाढीपीडितले ४ दिनदेखि चाउचाउ र चिउराकै भरमा गुजारेको बताएका छन्। घरमा भएको सबै अन्नपात बाढीले बगाएपछि टहराको वास भएका बाढीपीडितले खाद्यान्नका नाममा चाउचाउ र चिउरा बाहेक केही नपाएको बताएका छन् स्थानीयका घर पूरै हिलोले भरिएका छन्। प...